हेर्नुस् आजको सुन चाँदीको मूल्य

Aug 8th, 2022

काठमाडौं, २२ साउन

सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० तोकेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला रु एक हजार २०५ तोकेको छ ।