• गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थप दुईजनालाई हैजा, २३ पुगे संक्रमित

काठमाडौं उपत्यकामा थप दुईजनालाई हैजा, २३ पुगे संक्रमित

Jul 7th, 2022

काठमाडौं, असार २३
काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

आज थपिएसंगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।