• गृहपृष्ठ
  • सरकारले गर्यो नागरिकता विधेयक फिर्ता लिने निर्णय

सरकारले गर्यो नागरिकता विधेयक फिर्ता लिने निर्णय

Jul 5th, 2022

काठमाडौं २१ असार

सरकारले संसदमा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिएको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकलो सो निर्याय गरेको बताइको छ । सरकारले २०७५ सालमा नागरिकता विधेयक संसदमा लगेको थियो ।

चार वर्ष अघि संसदमा लगेको विद्येयक हालसम्म पनि पारित हुन नसकेपछि सरकारले फिर्ता लिन लागेको हो । स्रोतका अनुसार बाबु र आमाको नागरिकता भएकाहरुलाई तत्काल नागरिकता दिनेगरी नयाँ विधेयक संसदमा लगिने छ ।