लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

Jul 5th, 2022

काठमाडौँ, २१ असार
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरी सोमबारका दिन देखि शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरिएकोे हो ।मेगा बैंकको यो २०८ औं शाखा हो । यस संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।