• गृहपृष्ठ
  • जनरल इन्स्योरेन्सको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

जनरल इन्स्योरेन्सको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

Jun 21st, 2022

काठमाडौ, ७ असार

रिलायन्स इन्स्योरेन्स कम्पनीले सोमबार चौथो वार्षिकोत्सवको सु–अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा सम्पन्न सो रक्तदान कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढीले रक्तदान गरेका थिए ।कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको थियो ।