युरोपा कन्फरेन्स लिगको उपाधि रोमालाई

May 26th, 2022

काठमाडौं ,१२ जेठ

रोमाले युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि जितेको छ ।बुधबार राति भएको फाइनल खेलमा फेयेनूर्दलाई १-० गोल अन्तरले पराजित गर्दे एसी मिलानले उपाधि जितेको हो ।

रोमालाई जित दिलाउन निकोलो जानिलोले निर्णायक गोल गरे।जानिलोले पहिलो हाफको ३२ औं मिनेटमा गोल गरेका हुन्।

यससंगै फेयेनुर्डलाई हराउँदै रोमा युरोपा कन्फरेन्स लिगको पहिलो विजेता बनेको छ ।