• गृहपृष्ठ
  • नेपाली काँग्रेसका बाबुराजा महर्जनको महाक्ष्मी न.पा. ७ मा शानदार विजय

नेपाली काँग्रेसका बाबुराजा महर्जनको महाक्ष्मी न.पा. ७ मा शानदार विजय

May 21st, 2022

बैसाख ७, ललितपुर
ललितपुरको महालक्ष्मी नगरपालिकाबाट बैशाख ३० मा सम्पन्न निर्वाचनमा नेपाली काँगेस का

बाबुराजा महर्जनले महालक्ष्मी नगरपालिका वडा नं. ७ बाट ८ सय ८४ मत ल्यायी विजय हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एस का भरत थापाले ६ सय ९९, अर्का प्रतिद्वन्दी नेकपा एमालेका शुजित बस्नेतले ३ सय ६६ मत ल्याएर तेश्रो भएका थिए ।
वडा नंं. ७ बाट नेपाली काँग्रेसका वडा सदस्यरुमा विराट शिल्वाल, विकेन्द्र बानियाँ, महिला सदस्यमा पूृर्णलक्ष्मी महर्जन, रमा रम्तेल निर्विरोध निर्वाचित भएकी थिइन् ।