• गृहपृष्ठ
  • प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

May 19th, 2022

काठमाडौं,५ जेठ
प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र ईजरायलका महामहिम राजदुत His Excellency Mr. Hanan Goder बीच बुधबार जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।