• गृहपृष्ठ
  • भरतपुर महानगरमा एमालेका विजय अघिअघि, गठबन्धनकी रेणु पछिपछि

भरतपुर महानगरमा एमालेका विजय अघिअघि, गठबन्धनकी रेणु पछिपछि

May 16th, 2022

काठमाडौ २ जेठ

भरतपुर महानगरपालिकामा दिउँसो ४ बजेसम्म १३ हजार ३ सय ६४ मत गणना भएको छ। जसमध्ये मेयरमा एमालेका विजय सुवेदीले ४ हजार ५ सय ५० मत पाएका छन्। भने गठबन्धनका तर्फबाट मेयर उम्मेदवार रहेकी दहालले ४ हजार ४ सय ९५ मत पाएकी छन्। विजयको रेनु दहालको भन्दा ५५ मत बढि छ ।

यस्तै, बागी उम्मेदवार जगन्नाथ पौडेलले १९९८ मत ल्याएका छन्। भने उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५३१३ मत पाएका छन् ।