• गृहपृष्ठ
  • ललितपुर महानगरपालिकाको मेयरमा चिरीबावुको अग्रता कायमै

ललितपुर महानगरपालिकाको मेयरमा चिरीबावुको अग्रता कायमै

May 15th, 2022

आधारभूमि/ ललितपुर १ जेठ

ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यञ्जनकारबिच भारी मतान्तर देखिएको छ । कुल दुई हजार २२६ मतगणना हुँदा कांग्रेसका महर्जनले एक हजार १६६ मत पााएका छन् ।

हरिकृष्ण व्यञ्जनकारले भने ५१० मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ५७६ मतसहित अग्रता लिएकी छन् भने गठबन्धनबाट लडेका माओवादीका प्रत्यासी बाबुराज महर्जन २९४ मत पाएका छन् ।