• गृहपृष्ठ
  • काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको अग्रता कायमै

May 15th, 2022

काठमाडौं,१ जेठ

काठमाडौं महानगरपालिको मेयरमा अहिले १२ बजेसम्म ६४७३ मतगणना भएको छ । हालसम्म स्वतन्त्र उमेदवार बालेन शाहले २४५७ मत ल्याएर अग्रता कायम गरेका छन् ।

त्यस्तै एमालेका केशव स्थापितले १४२७ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ११६८ मत ल्याएकी छन् ।