• गृहपृष्ठ
  • स्पेन र डेनमार्कका प्रधानमन्त्रीहरू कीभ आइपुगे: स्पेनी सरकार

स्पेन र डेनमार्कका प्रधानमन्त्रीहरू कीभ आइपुगे: स्पेनी सरकार

Apr 21st, 2022

म्याड्रिड, ८ बैशाख, रासस/एएफपी

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र डेनमार्कका समकक्षी मेटे फ्रेडेरिक्सन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न बिहीबार कीभ पुगेको स्पेन सरकारले जनाएको छ।

सान्चेजले बुधबार बताएअनुसार उनले जेलेन्स्कीलाई युरोपेली युनियन र स्पेनको “शान्तिको लागि स्पष्ट संलग्नता…” को बारेमा जानकारी दिनेछन्। भेटघाटको विस्तृत विवरण आउन बाँकी छ।