• गृहपृष्ठ
  • खली खुवाउने क्रममा आगोको भुङ्ग्रोमाथि नाच्दै डाङ्ग्रेहरु (फोटाे फिचर)

खली खुवाउने क्रममा आगोको भुङ्ग्रोमाथि नाच्दै डाङ्ग्रेहरु (फोटाे फिचर)

Apr 19th, 2022

भक्तपुर, ६ वैशाख

चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङ्ग्रोमाथि खाली गोडा नाच्दै डाङ्ग्रेहरु ।

तस्बिर : रमेश गिरी/ रासस