उदयपुरमा एक स्कूले छात्राको हत्या

Apr 5th, 2022

काठमाडौँ २२ चैत

उदयपुरको बेलका नगरपालिका ३ मा एक छात्रालाई हत्या भएको छ ।

कोसी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको विद्यालय आउने क्रममा बाटोमै क्रूर र हिंस्रक ढङ्गले हत्या भएको

उनलाई यसोदा खोलामा हत्या गरिएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गरेका छन् ।

विज्ञप्ति