स्पोर्ट युनियको पहिलो बार्षिकोत्सव

Mar 30th, 2022

काठमाडौ १६ चैत

स्पोट्स युनियनले नेपाल पहिलो बार्षिकोत्सव मनाएको छ । जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता युनियन का संयोजक सीता लामा गरेकी थिइन् ।

कार्यक्रममा जिफन्ट उपाघ्यक्ष जितेन्द्र श्रेष्ठ, राष्ट्रिय झण्ड अभियानका अभियान्ता पुरन गिरि, फुटबल प्रशिक्षक हरि मानन्धर ,बिजय गुरुङ्ग ,लब गुरुङ्ग ,बिकास के.सी,सन्तोस पन्त,बमसंकर सिह, प्रशिक्षम दिपेन्द्र भट्ट बडिल्डिङ्ग बाट डेबिड बलामि खेल ब्यवस्थापक विशाल खनाल, साथै विभिन्न खेलका प्रशिक्षक को उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सन्चालन सुदिप शर्मा ले गरेका थिए ।