• गृहपृष्ठ
  • सामुदायीक स्कूलका शिक्षकलाई पुरस्कार दिन अक्षयकोष स्थापना

सामुदायीक स्कूलका शिक्षकलाई पुरस्कार दिन अक्षयकोष स्थापना

Mar 30th, 2022

ललितपुर १६ चैत

नमुना इङ्गिलिस स्कुलकी भाइस प्रिन्सिपल रीता श्रेष्ठ मल्लले आफ्ना वुवा राम बहादुर बैदारको स्मृतिमा रु एक लाखको उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष स्थापना गरेकी छिन् । सो को ब्याजबाट प्राप्ता रकम आफूले विशेषज्ञता हासिल गरेको विषय अध्यापन गराउने सामुदायिक स्कुलका उत्कृष्ट शिक्षकलाई प्रदान गर्ने जनाएकी छन् ।

यस वर्ष सो पुरस्कार महालक्ष्मी माबि लुभूकी शिक्षीका प्रमिला श्रेष्ठलाई प्रदान गरिएको छ ।