• गृहपृष्ठ
  • उत्तर कोरियाद्वारा “अज्ञात क्षेप्यास्त्र” प्रहार

उत्तर कोरियाद्वारा “अज्ञात क्षेप्यास्त्र” प्रहार

Mar 24th, 2022

सियोल, १० चैत, /रासस/एएफपी

( उत्तर कोरियाले बिहीबार एक “अज्ञात क्षेप्यास्त्र” प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो। “उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ,” संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।