• गृहपृष्ठ
  • म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

Mar 10th, 2022

आधारभूमि संवाददाता

काठमाडौ, फागुन २६
म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर सिटी र स्पोर्टिङले गोलरहित बराबरी खेले पनि समग्रमा ५-० को जितसहित सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा सिटीले स्पोर्टिङलाई ५-० गोलले पराजित गरेको थियो ।

जितसँगै सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।