• गृहपृष्ठ
  • अमेरिकाले सोमबार २०० सहित युक्रेनमा सयौं स्टिङर मिसाइलहरू पठायो

अमेरिकाले सोमबार २०० सहित युक्रेनमा सयौं स्टिङर मिसाइलहरू पठायो

Mar 3rd, 2022

वाशिंगटन (अमेरिका), १३ फागुन, रासस/एएनआई र स्पुतनिक

संयुक्त राज्य अमेरिकाले सोमबार २०० भन्दा बढी सहित युक्रेनलाई सयौं स्टिङर मिसाइलहरू प्रदान गरेको छ, एन बि सी न्यूजले जनाएको छ ।
यसमा जेभलिन एन्टी-ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ।