• गृहपृष्ठ
  • फिल फोडेनको गोलमा म्यानचेस्टर सिटीको जित

फिल फोडेनको गोलमा म्यानचेस्टर सिटीको जित

Feb 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, १५ फागुन

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ ।शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेनले विजयि गोल गरे।फोडेनले दोस्रो हाफको ८२ औं मिनेटमा गोल गरेका हुन्।

जितसंगै म्यानचेस्टर सिटीले २७ खेलबाट ६६ अंक जोडेको छ र शीर्ष स्थानमा छ अंकको अग्रता बनाएको छ ।पराजित एभर्टनको २२ खेलबाट २२ अंक छ र १७ औं स्थानमा छ ।