• गृहपृष्ठ
  • प्रदिपको प्रणय दिवसको कोसेली सुनन सार्वजनिक ,सुननमा प्रदिप र सविताको रोमान्स (भिडियो सहित)

प्रदिपको प्रणय दिवसको कोसेली सुनन सार्वजनिक ,सुननमा प्रदिप र सविताको रोमान्स (भिडियो सहित)

Feb 12th, 2022

काठमाडौ, माघ २९
प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढ्दो छ । यसैक्रममा प्रतिभाशाली युवा गायक ओजस्वी प्रदिप धमलाले सुननु बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा स्वंम गायक धमलाको शब्द संगीत रहेको छ । शिवम रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड रहेकाछन । भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ । भिडियो ओपीडी ट्युन्स नामक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।