कोभिड १९ उच्च सङ्क्रमित नौ देश

Feb 9th, 2022

बेइजिङ,२६ माघ /रासस/सिन्ह्वा
जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले फेब्रुअरी ९ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

देश संख्या
विश्व ४० करोड ११ लाख ५२ हजार १९७
अमेरिका ७ करोड ७० लाख ५३ हजार ४९४
भारत ४ करोड २४ लाख १० हजार ९७६
ब्राजिल २ करोड ६७ लाख ९३ हजार ४९७
फ्रान्स २ करोड ११ लाख ७६ हजार ५१४
बेलायत १ करोड ८० लाख ५५ हजार ३१८
टर्की १ करोड २४ लाख ४६ हजार १११
रुस १ करोड ३१ लाख २८ हजार ६७९
इटाली १ करोड १७ लाख ६५ हजार ७६७
स्पेन १ करोड ४ लाख ३९ हजार ३०२