• गृहपृष्ठ
  • मणी सुन्दर लिम्बुको स्वरमा तिम्रो आखाँमा सार्वजनिक

मणी सुन्दर लिम्बुको स्वरमा तिम्रो आखाँमा सार्वजनिक

Feb 6th, 2022

काठमाडौं, माघ २३
गायिका रचना रिमाल र मणी सुन्दर लिम्बुको स्वरमा रहेको तिम्रो आखाँमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द तथा मणी सुन्दर लिम्बुको संगीतमा तयार गरिएको गीतमा प्रेमील युवा जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

प्रवेश राईको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोलाई क्रान्ति सुब्बाले पोडक्सन गरेका हुन ।