• गृहपृष्ठ
  • गायिका शान्ति श्री परियारको ”ए मैना” सार्वजनिक(भिडियो सहित)

गायिका शान्ति श्री परियारको ”ए मैना” सार्वजनिक(भिडियो सहित)

Feb 2nd, 2022

काठमाडौ, माघ १९
गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ”ए मैना” गीतको भिडियो झझल्को डिजिलको अफिसिय युटुव मार्फत सार्वजनिक सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनि नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ। गीतमा प्रेमील जोडी विचको रोमाञ्चक कुराकानीलाई ब्यक्त गरिएको छ ।

राम के.सी. को छायाँकन, अमृत चापागाईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।