• गृहपृष्ठ
  • प्रतिमाले ल्याइन् ‘संसारको चाल’ (भिडियो सहित)

प्रतिमाले ल्याइन् ‘संसारको चाल’ (भिडियो सहित)

Jan 30th, 2022

काठमाडौ, माघ १६
गायिका प्रतिमाले केसीले नयाँ गीत संसारको चाल बजारमा ल्याएकी छिन् । आहा टिभी मार्फत बजारमा आएको गीतमा प्रतिमालाई राग पौडेलले स्वरमा साथ दिएका छन् । प्रतिमा र रागको स्वरका रहेको गीतमा शब्द÷संगीत सिएल शर्माको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका छन् ।

बिव्रmम चौहानले निर्देशन गरेको गीतको भिडियोमा जिबी चिरन, प्रदीप न्यौपाने, विना राउत र सिएल शर्माले अभिनय गरेका छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई अमृत चापागाईंले इडिट गरेका हुन् । प्रतिमाले यसअघि भन्देउ हजुर, माया लाइसको, लजाएर लुकी लुकीलगायत गीत ल्याइसकेकी छिन् ।