कोभिड १९ उच्च सङ्क्रमित नौ देशको सुची

Jan 27th, 2022

बेइजिङ,१३ माघ /रासस/सिन्ह्वा

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।