• गृहपृष्ठ
  • मनिशा राजबंशी र जवाहिरको “आजै हो दिन मायालु” सार्वजनिक

मनिशा राजबंशी र जवाहिरको “आजै हो दिन मायालु” सार्वजनिक

Jan 26th, 2022

काठमाडौ, माघ १२
मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम दिप रम्जालीको शब्द , स्वर तथा संंगीत रहेको छ ।

प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकाको मायामा मनमा उठेका भावलाई गीत मार्फत ब्यक्त गायक रम्जालीले गरेका छन । सरोज शाहीको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।