• गृहपृष्ठ
  • जोकोभिच भिसाको कदमले अष्ट्रेलियाको ‘बलिदान’ लाई जोगाउँछ: प्रधानमन्त्री

जोकोभिच भिसाको कदमले अष्ट्रेलियाको ‘बलिदान’ लाई जोगाउँछ: प्रधानमन्त्री

Jan 14th, 2022

सिड्नी, ३० पुस, /रासस/एएफपी

प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नोभाक जोकोभिकको भिसा शुक्रबार रद्द गरेको बताउँनुभएको छ। उहाँले कोभिड महामारिको विरुद्ध यो कदम सही रहेको पुष्टि गर्नुभएको छ ।

“अष्ट्रेलियालीहरूले यस महामारीको समयमा धेरै बलिदानहरू गरेका छन् र उनीहरूले ती बलिदानहरूको नतिजा सुरक्षित हुने आशा गर्दछन्,” मोरिसनले एक विज्ञप्तिमा भन्नुभएको छ।