• गृहपृष्ठ
  • जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैन-अष्ट्रेलियाली प्रधानमन्त्री

जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैन-अष्ट्रेलियाली प्रधानमन्त्री

Jan 13th, 2022

सिड्नी, २९ पुस, /रासस/एएफपी

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताउँनु भएको छ।

मोरिसनले कोभिड-१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गर्नुभएको हो ।