• गृहपृष्ठ
  • प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता (फोटो फिचर)

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता (फोटो फिचर)

Jan 8th, 2022

भक्तपुर,२४ पुस
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।