• गृहपृष्ठ
  • सप्तरंग ३ का कलाकारद्वारा टिभिएर सोरुम बतास ब्रदर्स पोखरामा टिभिएर रेडर सार्वजनिक

सप्तरंग ३ का कलाकारद्वारा टिभिएर सोरुम बतास ब्रदर्स पोखरामा टिभिएर रेडर सार्वजनिक

Dec 29th, 2021

काठमाडौ, पुुस १४
शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरे को छ । उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दिप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।