• गृहपृष्ठ
  • सि.बि.आई.एल. क्यापिटलको १५ औं वार्षिक साधारण सभा सम्पन्न

सि.बि.आई.एल. क्यापिटलको १५ औं वार्षिक साधारण सभा सम्पन्न

Oct 22nd, 2021

काठमाडौ, कात्र्तिक ५

सि.बि.आई.एल. क्यापिटल लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज शनिवार कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आ.व. २०७७/७८ को मुनाफाबाट २५ प्रतिसत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।