• गृहपृष्ठ
  • लन्ठु गीतका गायक चीज गुरुङको दशै गीत बजारमा (हेर्नुस् भिडियाे)

लन्ठु गीतका गायक चीज गुरुङको दशै गीत बजारमा (हेर्नुस् भिडियाे)

Oct 14th, 2021

काठमाडौ, असोज २८

दोहोरीबाट चर्चामा आएका चीज गुरुङले गाएको दशै गीत छैन मनमा हर्ष बजारमा आएको छ । उनी संगै चर्चित सर्जक तथा गायक रबिन लामिछाने र गायीका कल्पना सिग्देलको स्वर रहेको छ । सरोज अधिकारीको लय शब्दमा रहेको गीतमा बैदेशीक रोजगारमा ठगेर बिदेश गएपछि नेपाल आउन नसकेको पीडा भिडियोमा देखाईएको छ ।

पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको भिडियोमा समर न्यौपाने र अन्जु रसाईलीको अभिनय देख्न सकिन्छ ।