• गृहपृष्ठ
  • महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को ‘हामी खस क्षेत्री’ सार्वजनिक(हेर्नुस् भिडियाे)

महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को ‘हामी खस क्षेत्री’ सार्वजनिक(हेर्नुस् भिडियाे)

Sep 6th, 2021

काठमाण्डौ, भदौ २१

नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को आवाजमा रहेको हामी खस क्षेत्री गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपालको एकिकरणमा क्षेत्री समुदायले पुयाएको योगदानलाई गीतमा समावेश गरिएको छ । जी. बि. क्षेत्रीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा सञ्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ ।