• गृहपृष्ठ
  • नयाँ तीज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक(हेर्नुस् भिडियाे)

नयाँ तीज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक(हेर्नुस् भिडियाे)

Aug 28th, 2021

काठमाडौ, भदौ १२

तीज नजिकिदै गर्दा नयाँ तिज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक भएको छ । अन्जली अधिकारी, राजेन्द्र लोहनी, नेहा नेपाली र रिया राईले अभिनय गरेको सार्वजनिक गीतलाई राम गौतमले निर्दशन गरेका हुन् । गीतको भिडियोलाई रमाइलो तरिकाले देखाइएको छ ।

राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको गीतमा शब्द संगीत र एरेन्ज भने बिपिन आचार्यको सुन्न सकिञ्छ । राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडियोमा रबि कार्कीको कोरियोग्राफी, दिपेन्द्र बस्नेतको छायांकन र सम्पादन समाबेस रहेको छ ।