• गृहपृष्ठ
  • भक्तपुरमा गाइजात्रा मनाइँदै(फोटाे फिचर)

भक्तपुरमा गाइजात्रा मनाइँदै(फोटाे फिचर)

Aug 23rd, 2021

भक्तपुर, भदौ ७ /रासस

भक्तपुरमा गाइजात्रा मनाइँदै । नेवार समुदायले आफ्ना दीवङ्गत पितृका स्मरणमा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा निकाल्ने चलन छ ।

हेर्नुस् तस्बिरहरु :

तस्वीरः प्रदीपराज वन्त/रासस