• गृहपृष्ठ
  • देशभर यसरि मनाइयो जनै पूर्णिमा (हेर्नुस् तस्बिर)

देशभर यसरि मनाइयो जनै पूर्णिमा (हेर्नुस् तस्बिर)

Aug 22nd, 2021

काठमाडौँ, ६ भदौ

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ ।

हेर्नुस् तस्बिर :

तस्वीर: रासस