• गृहपृष्ठ
  • नबिल बैंकमा लगानीको अवसर, “८ प्रतिसत नबिल डिबेन्चर २०८५” मा देखि आवेदन दिन सकिने

नबिल बैंकमा लगानीको अवसर, “८ प्रतिसत नबिल डिबेन्चर २०८५” मा देखि आवेदन दिन सकिने

Jul 25th, 2021

काठमाडौ, साउन १०

नबिल बैंकले साउन १० गते आईबारदेखि तीन अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । ‘८ प्रतिसत नबिल डिबेन्चर २०८५’ नाम दिइएको सात वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैया“अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक आठ प्रतिशत ब्याजद∕ पाईनेछ ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्र मध्ये एक अर्ब २० करोड रुपैया“ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी एक अर्ब ८० करोड रुपैया“ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।