• गृहपृष्ठ
  • साहासिक खेल योयोजिपलाइनको मज्जा लिइँदै (तस्बिर)

साहासिक खेल योयोजिपलाइनको मज्जा लिइँदै (तस्बिर)

Jul 4th, 2021

भक्तपुर, २० असार

भक्तपुरको घ्याम्पेडाँडामा रहेको योयोजिपलाइनमा साइकलको मज्जा लिइँदै । साहासिक खेलका पारखीहरुको लागि मध्यनजर गरी बनाइएको यो खेल खेल्न एक पटकमा रु दुई हजारदेखि तीन हजारसम्म शुल्क लाग्ने छ ।

तस्बिर : प्रदीपराज वन्त/रासस