जलमग्न सडकमा ट्रक (तस्वीर)

Jul 2nd, 2021

तनहुँ ,१८ असार

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण बन्दिपुर गाउँपालिकाअन्तर्गत पृथ्वी राजमार्गमा भएको जलमग्न सडकमा गुडिरहेको एक ट्रक । तस्वीर : सानेबहादुर नेपाली/रासस