फेवाताल र लेकसाइडको दृश्य (तस्वीर)

Jun 23rd, 2021

पोखरा, ९ असार

पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन ।

तस्वीर : राधिका कँडेल, रासस