• गृहपृष्ठ
  • पुल नहुँदा खोलाबाटै जोखिमपूर्ण यात्रा

पुल नहुँदा खोलाबाटै जोखिमपूर्ण यात्रा

Jun 20th, 2021

बेनी, ६ असार

बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा पुल नहुँदा जोखिम मोलेर सवारी वारपार गर्दै सवारी चालक ।

तस्बिर : कमल खत्री/रासस