बाढीले पुरिएको मेलम्ची बजार (तस्वीर)

Jun 16th, 2021

साँखु, २ असार

हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको छ ।

तस्वीर : आदित्य दाहाल/रासस