• गृहपृष्ठ
  • स्वास्थ सामाग्री र राहत वितरणमा गएकालाइ निर्घात कुटपिट

स्वास्थ सामाग्री र राहत वितरणमा गएकालाइ निर्घात कुटपिट

Jun 12th, 2021

-बेबी राजभण्डारी
काठमाडौं, जेठ २९

सुर्खेतमा स्वास्थ सामाग्री र राहत वितरण गर्न गएका गायक तिलक बस्नेत , ज्ञानेन्द्र शाही लगायत सम्पूर्ण टिम माथि आक्रमण भएको छ।

हिजो रातिको १० बजे करे खोलामा ज्ञानेन्द्र शाही बसेको गाडि तोडफोड र निर्घात कुटपिट भएको गायक तिलक बस्नेतले जानकारी दिनु भएको छ।गायक तिलक बस्नेतको अनुसार अन्य अभियन्ता सकुसल छन ।