वसन्तपुर डबलीमा खाना वितरण (तस्वीर)

Jun 5th, 2021

काठमाडौँ, २२ जेठ

निषेधाज्ञाको अवधिमा गल्बन्दी रोधीघर सामाखुशीको अभियान तथा मदर्स बैंङकेट वनस्थलीको व्यवस्थापनमा अशक्त तथा असहाय मानवका लागि वसन्तपुर डबलीमा खाना वितरण गर्दै । करिब दुईसय जनालाई खानाको प्याकेट वितरण गरिएको छ । निषेधाज्ञाको अवधिभर हरेक दिन साँझ खानाको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।

तस्वीर : रत्न श्रेष्ठ, रासस