• गृहपृष्ठ
  • लघुचलचित्र फेसबुक लभ सार्वजनिक (भिडियाे)

लघुचलचित्र फेसबुक लभ सार्वजनिक (भिडियाे)

May 29th, 2021

काठमाण्डौं, जेठ १५

बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको लघु चलचित्र फेसबुक लभ सार्वजनिक भएको छ । फेसबुकमा बोलेको भरमा भएको सम्वन्धमाबाट आइपर्ने समस्यालाई लघु चलचित्रमा समावेश गरिएको छ ।

शंकर अधिकारी घायलको प्रस्तुती र लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि फेसबुक लव बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । शिखा पौडेल, रोशन बिसि र मोतिराम थापाको अभिनयमा दिवस गुरुङको छायांकन राजन महर्जनको नृत्य अन्जली थापाको सम्पादन नित्याशिवाको स्वर अनि शंकर अधिकारी घायलको गीत र संगीत, लेखन र निर्देशन रहेको छ ।