• गृहपृष्ठ
  • शक्तिशाली चक्रबातको असरले देखिएको उपत्यका(तस्वीर)

शक्तिशाली चक्रबातको असरले देखिएको उपत्यका(तस्वीर)

May 27th, 2021

काठमाडौँ, १३ जेठ

काठमाडौँको हलचोकबाट बिहीबार देखिएको उपत्यकाको दृष्य । बङ्गालको खाडीमा आएको शक्तिशाली चक्रवातको असरले केही दिनदेखि उपत्यकामा पानी परेको छ ।

तस्वीर : रोशन सापकोटा/रासस