• गृहपृष्ठ
  • ओझेलमा परेकी गायिकाको आवाज सार्बजनिक भयो ! हिमाल हासेको(हेर्नुस् भिडियाे)

ओझेलमा परेकी गायिकाको आवाज सार्बजनिक भयो ! हिमाल हासेको(हेर्नुस् भिडियाे)

May 17th, 2021

काठमाडौ, जेठ ३

पाल्पा जिल्लामा जन्मेकी ओझेलमा परेकी गायिका मिना श्रेष्ठ को आवाज सुन्दा पक्कै पनि कोइली को स्वर पनि फिका न पर्ला भन्न सकिदैन । संघर्ष पिडा को जीवन बिताई रहेकी गायिका आफ्नो बितेका समय उल्लेख गराउदै गित बाटै धेरै जानकारी गराउनु भएको छ ।

हुन् त उहाले अहिले सम्म स्टुडियो मा गित समेत गाउने मौका पाउनु भएको छैन तर पनि उहाको मिठो स्वर बरिस्ठ गायिका हरि देबी कोइराला को जस्तै मिठो सुनिन्छ । स्कटनेपाल संग को कुराकानी मा श्रेष्ठ भन्नु हुन्छ धेरै प्रयास गरे र अझै पनि गित संगीत को माहोल लाई बोकेर जिन्दकी संग सगै अगाडी बढेकी छु तर अझ सम्म आफ्नो प्रस्तुति हरु दर्शक माझ पुराउन असमर्थ भएकी छु । सायद आर्थिक कै कारण ले होला आफ्नै प्रयास मा स्टुडियो सम्म पुगेर गित गाउने हिम्मत जुटाउन सकेकी छैन ।

तर त्यो भन्दा भन्दै मिनाले हिमाल हाँसेको.. भन्ने गित भर्खरै सार्बजनिक गर्नु भएको छ । मिना श्रेष्ठ र कृष्ण भक्त राई स्वर रहेको छ भने शब्द मिना श्रेष्ठ कै रहेको छ । लय संकलन बसन्त सापकोटा त्यस्तै संगीत संयोजन कृष्ण भक्त राई ले गर्नु भएको छ । मिक्सिंग कुमार सानु पुन को रहेको छ भने निर्देशक देभु राम राई (देव) को रहेको छ ।

कोरियोग्राफीमा सन्जिब शिंग कार्की, अस्मिता पराजुली, देभु राम राई ( देव ) कलाकारः दिपेश र ज्ञानु राई ( श्रेष्ठ ) सहायक कलाकारः देबु राम राई ( देव ), सन्जिब शिंग कार्की, अस्मिता पराजुली, रेनुका राई नर्तकः यमुना सुनुवार, श्रेय गुरुङ, बिबेक राई, होम कुमारी, सबिन भुजेल, चण्डिका राई :ग्ब्ः बिनिता राई छायांकनः मनसुन राई र अकिल राई सम्पादनः अकिल राई को रहेको छ ।

गायिका मिना भन्नु हुन्छ : संगीतको क्षेत्रमा अगाडि बढाउनको लागि मलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण मेरा संगीतप्रेमी गुरु; आफन्त, मित्र, सल्लाकार, आमाबुवा; दाजुभाइ, दिदिबहिनी, शुभ चिन्तकप्रति सदासदा हार्दिक नमस्कार, मीठो माया तथा सम्झना गर्दे यो मेरो युटुब च्यानलमा विशेष स्वागत गर्न चाहन्छु । सदासदा हजुरहरुको अझै बढी साथ र सहयोग पाइर्रराखु । मेरा साङ्गीतिक अडियो । भिडियोलाई सबैले हेरेर जस्तो लाग्छ त्यस्तै प्रतीकृया दिदै लाईक, सियर, सब्क्राईब गर्न नभूल्नुहोला है त‘.।