• गृहपृष्ठ
  • देव बोहरा र बर्षा भण्डाराको अभिनयमा “मर्छु होला” सार्वजनिक (हेर्नुस् भिडियाे)

देव बोहरा र बर्षा भण्डाराको अभिनयमा “मर्छु होला” सार्वजनिक (हेर्नुस् भिडियाे)

May 16th, 2021

काठमाण्डौं, जेठ २

गायक गोपाल जि एम को स्वरमा रहेको “मर्छु होला” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम पछि को विछोडलाई गीतमा मार्मिकरुपमा प्रस्तुत गरिएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भावनात्मक रुपमा प्रेममा आइपर्ने अफटयारो परिवेशलाई गीतमा समेटिएको छ । जीवन सेन्चुरीको छायाँकन तथा सम्पादन एवम निर्देशन भिडियोमा रहेको छ । “मर्छु होला” गीतको भिडियोमा देव बोहरा र बर्षा भण्डाराको अभिनय रहेको छ ।