• गृहपृष्ठ
  • गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा ‘बुटवल बसपार्क’ सार्वजनिक (हेर्नुस् भिडियाे)

गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा ‘बुटवल बसपार्क’ सार्वजनिक (हेर्नुस् भिडियाे)

May 11th, 2021

काठमाडौ, बैशाख २८

गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा बुटवल बसपार्क सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ। गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी, खोलिमा पानी, माछी बस्यो ,परदेशको बास, अक्षतामा दहि लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् ।

गीतको म्युजिक भिडीयोलाई शिव बिकले निर्दशन गरेका हुन् । जहाँ जिबेस गुरुङ र याङ्सु श्रेष्ठ फिचर्ड छन् । गीतको भिडियोमा उनीहरुको जोडी सुहाएको छ । अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोमा माधब श्रेष्ठको सह–निर्दशन, पदम सुबेदीको सम्पादन, मिलन बिस्वकर्माको कलर र सक्षम पुडासैनीको मेकअप समाबेस रहेको छ । गीतलाई गायक ओलीको अपिÞmसिएल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।